निजी आवास पुननिर्माणकाे दाेस्राे किस्ताकाे रकम लिनकाे लागि २०७७ माघ १८ भित्र आवेदन दिनुहुन लाभग्राहिहरुमा अनुरोध गरिन्छ । पुनानिर्माणकाे दाेस्राे किस्ता रक लिन बाँकी रहेका लाभग्राहिहरुले नगरपालिकाकाे पुननिर्माण शाखमा निवेदन दिनु पर्नेछ ।
पुननिर्माणकाे दाेस्राे किस्ता रकम माघ मसान्तसम्म लिइसक्नु पर्ने र नलिएमा साे रकम स्वतः खारेज हुने व्यवस्था रहेकाे छ। यसैगरी तेस्राे किस्ता रकम भने वैशाखमा दिइने र यस आर्थिक वर्ष २०७७/०७८ काे अन्त्यसम्ममा लाभग्राहिहरुलाई पुननिर्माण अनुदानकाे सम्पूर्ण रकम दिने कार्यकाे समापन गर्ने याेजना रहेकाे जानकारी पुननिर्माण शाखबाट प्राप्त भएकाे छ ।