बुढानीलकण्ठको मुख्य सडकहरुमा ट्राफिक चिन्ह राखिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ र ३ क्षेत्र अन्तरगत रुद्रेश्वर, चपली र इटालीटारमा अत्याधिक सवारी दुर्घटना हुन गई धनजनको क्षति भएकोले उक्त स्थानहरुमा बुढानीलकण्ठ नगरपालीका ३ नं वडा कार्यालय र ट्राफिक प्रहरी प्रभाग, बूढानीलकण्ठ को समन्वय र सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणको लागी गति सिमित को सुचनामूलक बोर्ड राखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय