बरफेदी खानेपानी योजना अन्तर्गतको पुरानो खानेपानी बोरिङको स्रोत सुकेको कारण नयाँ बोरिङ उत्खनन् सुरु भएको हो। बोरिङमा समस्या भइरहेको स्थितिमा प्राविधिकहरुले अनुगमन गर्दा गत दुई महिना अघि देखी स्रोतमा पानी पूर्ण रुपमा सुकेको प्रतिवेदन वडालाई दिएको थियो। पानीको समस्या बढ्दै गरेको कारण यसलाई समाधान गर्नको लागि नयाँ बोरिङको आवश्यक्ता भएकोले वडाले बोरिङ उत्खनन् योजनाको लागि काठमाडौं उपत्यका खानेपानी ईलेक्ट्रो मेकानिकल शाखालाई पहल गर्यो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Budhanilkantha News
Made with ❤️ By Gorkhaly Labs