बूढानीलकण्ठ, भाद्र १३ गते ।
बूढानीलकण्ठ नगरपालिकाको आ.व. २०७९/८० को बार्षिक नगर विकास योजना प्रकाशन भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको दशौँ नगरसभाको बैठकबाट नगर कार्यपालिकाद्वारा तयार गरी पारित गरिएको आ.व २०७९/८० को अनुमानित आय रु. ३ अर्ब २५ करोड र अनुमानित व्यय तर्फ ३ अर्ब २५ करोड स्वीकृत भएको थियो ।
जस अन्तरगत वडा नं ०१ को विभिन्न शिर्षकमा चालु तथा पुँजिगत खर्च तर्फ ३ करोड १५ लाख विनियोजन भएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको स्थापना पश्चात यो दशौं सभामा पेश भएको बजेट तथा कार्यक्रम हो भने २०७९ बैशाख ३० गतेको निर्वाचन पश्चात स्थापित नगरसभाले प्रस्तुत गरेको यो पहिलो बजेट हो ।
वडा नं ०१ को वार्षिक, योजना तथा कार्यक्रमहरु यस प्रकारका छन्: