बूढानीलकण्ठ, भाद्र १२ गते । 

बूढानीलकण्ठ नगरपालिकाको मतदाता नामावलि प्रकाशन भएको सुचना जारी गरेको छ ।

आगामि मंसिर ०४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगको पुर्व प्रकाशित तालिका अनुसार मतदाता नामावलि सबै वडामा पठाईएको उक्त सुचनामा उल्लेख गरिएको छ ।

सम्पुर्ण वडामा नामावलि पठाईएसँगै मतदाता नामावलीमा सम्बन्धित राजनैतिक दल तथा मतदाताहरुको दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची प्रकाशन गरिने नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय