बूढानीलकण्ठ नगरपालिकाले आ.व. २०७९/०८० को पहिलो महिनामा नै ४ करोड माथि आय संकलन गरेको छ ।
सेवाग्राहीहरुलाई बेलैमा कर तिर्ने उत्प्रेरणा दिनका लागि यस आर्थिक वर्षको प्रथम चौमासिक भित्र कर तिरे १५% सम्म कर छुट गर्ने निर्णय बूढानीलकण्ठ नगरपालिकाले लिएको छ । ४ शिर्षकमा कर छुट गरिने छ जसमा सम्पत्ति कर, बहाल कर, मालपोत कर तथा भूमिकर, र  व्यवसाय कर रहेका छन ।
१५% कर छुट प्राप्त गर्नका लागि तीन महिना भित्र सबै नगरवासीहरुमा हार्दिक अनुरोध गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय