बूढानीलकण्ठ, भदौ ०१ गते ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ०२ कार्यालयले आ.व.२०७९/०८० सुरु भए लगत्तै श्रावण महिनामा रु. २४,५५,४०९.६०/- (जम्मा रु. २४ लाख ५५ हजार ४ सय ९ ) संकलन गरेको छ ।
हरेक आर्थिक बर्षमा कार्य तथा योजना सम्पादन गर्नका लागि आन्तरिक आयको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।
विवरणका अनुसार वडा नं. ०२ मा अधिक्तम आयको श्रोत सम्पति कर रहेको छ जसद्वारा जम्मा रु. ११,७९,७०१ संकलन गरिएको छ ​​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय