बूढानीलकण्ठ नगरपालिकाले प्रदेश सुशासन केन्द्रसँगकाे सहयाेगमा लैगिंक समानता तथा सामाजिक समावेशीकरणकाे निति तर्जुमाका लागी छलफल कार्यशाला आयाेजना गरेकाे थियाे। 

स्थानीय सरकासर संचालन ऐनले स्थानीय तहलाइ आफ्नाे निति तर्जुमा गरी साे अनुरूपकाे कार्यक्रम बनाउने अधिकार दिएकाे छ । तसर्थ, यस कार्यशालामा लैगिंक समानता तथा सामाजिक समावेशीकरणका लागी निति निर्माणका क्रममा समावेश गर्नुपर्ने विषयहरू, कार्यक्रम आयाेजना र अनुगमन गर्ने संयन्त्र तथा मापनकाे सुचक लगायतका विषयहरूमा छलफल गरिएकाे छ । 

यस कार्यक्रममा जनप्रतिनिधी, विषयगत शाखा प्रमुखहरूका साथै स्थानीय सराेकारवालाहरूकाे उपस्थिति रहेकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय