बूढानीलकण्ठ, असार ०१ गते ।

बूढानीलकण्ठ नगरपालिका ७ नं. वडा कार्यालयको आयोजनामा ३० वर्ष माथि उमेर समुहका नागरिकहरूको निःशुल्क मधुमेह तथा रक्तचापको परीक्षण तथा परामर्श गरिने भएको छ ।

परिक्षण अषाढ ०२ र ०३ गते जिसम्बारी तल्लोखत्रीगाँऊ स्थित आधारभुत स्वास्थ्य केन्द्रको कार्यालयमा बिहान ८ बजेबाट सुरु हुने छ ।

सम्पुर्ण वडावासीलाई उक्त दिनहरुमा उपस्थित भई स्वास्थ्य परीक्षण गर्नु हुन वडा अध्यक्ष बस नारायण महर्जनले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय