बूढानीलकण्ठ, ज्येष्ठ १९ गते ।

बूढानीलकण्ठ नगरपालिका क्षेत्र भित्र सञ्चालि सबै गैरसरकारी संस्थाहरुलाई आफ्नो वार्षिक योजना, कार्यक्रम तथा बजेट पेश गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले सुचना जारी गर्दै तोकिएको ढाँचा अनुसारको निवेदन नगरपालिकाको योजना, अनुगमन तथा मुल्याङ्कन महाशाखाको ईमेलः  [email protected] मा पढाईदिनुहुन अनुरोध गरेको हो ।

निवेदन ज्येष्ठ ३१ गते सम्म पढाउनु पर्ने छ ।

थप जानकारिको लागिः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय