बूढानीलकण्ठ नगरपालिका कार्यक्षेत्र भएका सम्पूर्ण सहकारी संस्थाहरुले आफ्नो संस्थामा कारोबार गर्ने सदस्यहरुलाई अनिवार्य रुपमा शेयर प्रमाण पत्र प्रदान गरि कारोबार गर्नुपर्ने छ । शेयर प्रमाणपत्र नभएका बचतकर्ताहरुले सहकारी सिद्धान्त बमोजिम तुरुन्त शेयर प्रमाणपत्र लिएर मात्र कारोबार गर्नुपर्ने छ । सहकारी संघसंस्थामा सुशासन प्रवद्धनको लागि भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाे सहकारी विभागले एकिकृत निर्देशन अनुरूप याे व्यवस्था गरिएकाे हाे । 

पुरा सुचना- PDF

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय