बूढानीलकण्ठ, ज्येष्ठ १३ गते ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ भंगालको स्थायी वासिन्दा २१ बर्षिय सविन नगरकोटिको उपचारका लागि समाजसेवि समुहहरुले सहयोगको अपिल गरेका छन् ।

छारे रोगका कारण विगत ४ दिन देखि काठमाडौं विर अस्पतालको आई.सि.यु मा उपचाररत सविन नगरकोटिको परिवारमा एक्लो दाई बाहेक कोहि नभएको र आर्थिक स्थितिले निकै कमजोर भएकाले उसको थप उपचारको लागि नगरवासि माझ विभिन्न समुहहरुले सामुहिक रुपमा सहयोग को अपिल गर्दै आउनु भएको छ ।

विरामिको थप उपचारको लागि सहयोग गर्न चाहनुहुने शुभचिन्तकहरुले तल दिएको फोम नं मा सम्पर्क गर्न सक्नु हुने छ ।

रोजिना नगरकोटि (बिरामिको आफन्त दिदि)ः  ९८४०५२४३७३

बैंक खाता नंः

0230466733202001

SUNRISE BANK

ROJINA NAGARKOTI

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय