बूढानीलकण्ठ, ज्येष्ठ ०२ गते ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ०७ मा बस नारायण महर्जन सहितको प्यानल निर्वाचित भएका छन् ।

नेकपा एमाले उम्मेदवार महर्जनको प्यानलले नेपाली कांग्रेसलाई फराकिलो मत अंतरले पराजित गरेको हो ।

बस नारायण महर्जनले १०१५ मत पाएका छन्  भने कांग्रेसले ४८४ मत पाएको छ ।

बस नारायण महर्जन सहित महिला वडा सदस्यमा राममाया महर्जन, दलित महिला सदस्यमा अनिता मिजार, खुल्ला सदस्य १ मा झपट ब. कार्की र खुल्ला सदस्य २ मा सावित्री ढकाल निर्वाचित भएका हुन् ।

हेर्नुहोस कस्ले कि ल्याएः

नेकपा (एमाले)

मेयरः ७८२

उपमेयरः ९२५

वडा अध्यक्षः १०१५

महिला सदस्यः ८२४

दलित महिला सदस्यः ८२५

खुल्ला सदस्य १ः ७७३

खुल्ला सदस्य २ः ७४१

 

नेपाली कांग्रेसः

मेयरः ५७६

उपमेयरः ५९६

वडा अध्यक्षः ४८४

महिला सदस्यः ६१९

दलित महिला सदस्यः  ६१३

खुल्ला सदस्य १ः  ६३१

खुल्ला सदस्य २ः ६६०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय