बूढानीलकण्ठ, ज्येष्ठ ०२ गते ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ०६ मा नेकपा एमालेका उम्मेद्वार रवि खड्का ३० मत अंतरले निर्वाचीत भएका छन् ।

नेकपा कांग्रेस उम्मेद्वार प्रलाहद खड्काको ६९६ मतलाई पछि पार्दै नेकपा एमालेका रवि खड्का ७२६ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उहाँ सँगै मुना देसार पनि महिला सदस्य पदमा नेकपा एमाले बाट निर्वाचित भएकि छिन ।

अन्य पद भने नेपाली कांग्रेसले पाएका छन् ।

यस्तै प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसबाट शर्मिला नेपालि (दलित महिला सदस्य), शुनिल महर्जन (खुल्ला सदस्य १) र राजु भण्डारी (खुल्ला सदस्य २ ) पदमा  निर्वाचित भएका छन् ।

 हेर्नुहोस् पुरा मत परिणामः 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय