बूढानीलकण्ठ नगरपालिकामा हालसम्मको नतिजा अनुसार मेयर र उप-मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

शुक्रबार राति देखि सुरु भएको मतगणनाको हालसम्म वडा नं ०१ ०२ ०३ र ०४ को मत परिणाम सार्वजनिक भईसकेको छ भने वडा नं ०५ को गणना हुदैँ छ ।

वडा नं ०१, ०२ र ०३ मा फराकिलो मतले अगाडि रहेको नेकपा एमालेलाई वडा नं ०४ को नतिजाले पछाडि ढकेलेको छ ।

वडा नं ०४ को नतिजा अनुसार कांग्रेसले नेकपा एमालेलाई ९८ मत अंतरले पछाडि पार्दै अग्रता लिन मद्दत गरेको हो ।

हाल सम्म ८७२७ मत गणना भईसकेको छ भने वडा नं ०५ को गणना हुदैँ छ ।

हेर्नुहोस् मत परिणाम कस्तो छ:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय