२०७९ साल वैशाख ६ र ७ गते ६ महिना माथिका बालबालिकाहरूलाई भिटामिन “ए” (Vitamin A) र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।
६ महिना माथिका बालबालिकाहरूलाई नजिकको स्वास्थ चौकीमा लगि तोकिएको औषधीहरु खुवाउनका लागि नगरभित्रका सम्पूर्ण अभिभावक वर्गमा हार्दिक अनुरोध गरिएको छ ।
थप जानकारीका लागि नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेवकहरु सँग सम्पर्क राख्न सक्नु हुनेछ ।