बूढानीलकण्ठ नगरपालिका युवा परिषद वडा नं. ११ ले वडाका युवाहरुको क्षमता अभिवृद्धिका लागि डिजिटल मार्केटिङ तालिम आयोजना गरेका छन । २०७८ फागुन १४ गतेका दिन ११ नं. वडा अध्यक्ष राजु अधिकारीकाे प्रमुख आथित्यमा कार्यक्रम सुरू गरिएकाे छ । 

 

 

 

 

 

 

 

 

 

 

 

प्रशिषक निरन्जन पटेलद्वारा युवाहरूलाइ डिजिटल मार्केटिङ सम्बन्धि ३ दिन तालिम दिइने छ । २५ जना सहभागीहरूको लागि तयार गरिएको भएतापनि युवाहरुको उच्च चासो र मागका कारण साे कार्यक्रममा ३५ जना युवाहरुलाई सहभागी गराएकाे युवा परिषद वडा नं. ११ सभापति सुजन लामाले बताएका छन । 

 

 

 

 

 

 

 

 

 

 

 

११ नं. वडा अध्यक्ष राजु अधिकारीकाे प्रमुख आथित्यमा संचालित यस कार्यक्रममा युवा परिषद प्रतिनिधीहरू रूपेश भट्टराइ, सराेज धिताल र सुदिप लुइटेलकाे समेत अतिथीका रूपमा सहभागी भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय