बूढानीलकण्ठ, माघ १८ गते । बूढानीलकण्ठ नगरपालिकाले  कोभिड-१९ विरुद्धको बुस्टर डोज (Booster Dose) र पहिलो मात्रा खोप लगाउने सम्बन्धी महत्वपुर्ण सुचना जारी गरेको छ ।

नगरपालिकामा बिभिन्न खोप केन्द्रहरु सञ्चालन गरी यस अघि Covishield / Astrazeneca / Moderna / Pfizer वा Verocell खोप लगाई ६ महिना कटेका व्यक्तिहरुका लागि (Covishield/AstraZeneca Vaccine) Booster Dose र एक पटक पनि खोप नलगाएका व्यक्तिहरुको लागी (Covishield/AstraZeneca Vaccine) पहिलो मात्रा खोप लगाईने जानकारी नगरपालिकाले दिएको हो ।

WHO SAGE (Strategic Advisory Group of Experts on Immunization) को सिफारिस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि Moderna / Pfizer वा Verocell खोप लगाएका व्यक्तिहरुले पनि बुस्टर डोजमा (Covishield/AstraZeneca Vaccine) लगाउन मिल्ने भएको जानकारी दिएको छ ।

खोप कार्यक्रम माघ १७ गते देखि माघ मसान्त सम्म सञ्चालन हुने छ ।

खोप केन्द्रहरको विवरणः

खोप केन्द्रः शिवपुरी हेल्थ केयर सेन्टर प्रा. लि, हात्तिगौँडा, वडा नं. ७

खोपः

  • यस अघि Covishield / Astrazeneca / Moderna / Pfizer वा Verocell खोप लगाई ६ महिना कटेक व्यक्तिहरुका लागि (Covishield/AstraZeneca Vaccine) Booster Dose
  • एक पटक पनि खोप नलगाएका व्यक्तिहरुको लागी (Covishield/AstraZeneca Vaccine) पहिलो मात्रा खोप

लक्षित समूहः १८ देखि ६० बर्ष उमेर

मितिः २०७८-१०‍-१७ गते देखि माघ मसान्त सम्म

खोप केन्द्रः महाँकाल स्वस्थ्य चौकि, गोल्फुटार, वडा नं ०८

खोपः

  • यस अघि Covishield / Astrazeneca / Moderna / Pfizer वा Verocell खोप लगाई ६ महिना कटेक व्यक्तिहरुका लागि (Covishield/AstraZeneca Vaccine) Booster Dose
  • एक पटक पनि खोप नलगाएका व्यक्तिहरुको लागी (Covishield/AstraZeneca Vaccine) पहिलो मात्रा खोप

लक्षित समुहः ६० बर्ष उमेर माथि

मितिः २०७८-१०‍-१७ गते देखि माघ मसान्त सम्म

खोप केन्द्रः कपन स्वास्थ्य चौकि, कपन, वडा नं ११

खोपः

  • यस अघि Covishield / Astrazeneca / Moderna / Pfizer वा Verocell खोप लगाई ६ महिना कटेक व्यक्तिहरुका लागि (Covishield/AstraZeneca Vaccine) Booster Dose
  • एक पटक पनि खोप नलगाएका व्यक्तिहरुको लागी (Covishield/AstraZeneca Vaccine) पहिलो मात्रा खोप

लक्षित समुहः ६० बर्ष उमेर माथि

मितिः २०७८-१०‍-१७ गते देखि माघ मसान्त सम्म

खोप केन्द्रः नगर अस्पताल, डिट्ठा चौर, वडा नं १०

खोपः 

  • यस अघि स्कुलमा संचालित खोप कार्यक्रममा छुट भएका १२ देखि १७ वर्ष उमेर समूहका बालवालिकाहरुका लागि (Pfizer BioN Tech) First Dose
  • यस अघि Covishield / Astrazeneca / Moderna / Pfizer वा Verocell खोप लगाई ६ महिना कटेका व्यक्तिहरुका लागि (Covishield/Astrazeneca Vaccine) Booster Dose
  • एक पटक पनि खोप नलगाएका व्यक्तिहरुको खोप केन्द्र ।

लक्षित समुहः ६० बर्ष उमेर समुह

मितिः २०७८-१०‍-१७ गते देखि माघ मसान्त सम्म

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय