बूढानीलकण्ठ, माघ १० गते । बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप कोभिसिल्ड ‘पहिलो मात्रा’  माघ १४ गतेबाट सञ्चालन हुन लागेको छ ।

नगरपालिकामा कुनै पनि खोपको एक मात्रा पनि नलगाएका व्यक्तिहरुका लागि माघ १४ गते देखि माघ मसान्त सम्म वडा नं ११ स्थित कपन स्वास्थ्य चौकि मा कोभिसिल्ड को पहिलो मात्रा दिन लागिएको हो ।

खोप केन्द्रको विवरणः

१. खोपः कोभिसिल्ड ‘पहिलो मात्रा’

    खोप केन्द्रः कपन स्वास्थ्य चौकि, कपन, वडा नं ११

लक्षित समुहः हाल सम्म कुनै पनि खोप नलगाएका १८ वर्ष देखि माथिकालाई

मितिः २०७८।१०।१४ देखी माघ मसान्त सम्म (बिहान १० देखि ३ बजे सम्म)

थप जानकारीको लागि स्मिता रायमाझि (फोन नं. ९८४१९०८९४८) लाई सम्पर्क गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय