बूढानीलकण्ठ, माघ ०२ गते । बूढानीलकण्ठ नगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि नेपालमा भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
यहि अवसरमा वातावरण तथा विपद व्यवस्थापन शाखाले जनचेतना मुलक समाग्री तयार गरेको छ ।
हेर्नुहोस समाग्रिः