बूढानीलकण्ठ, पौष २३ गते । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ को पौष मसान्त सम्म भएका भौतिक प्रगतिहरुको विवरण सार्वजनिक गरेको छ । पौष २१ गतेको नवौं नगर सभामा पेश गरिएको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको हाल सम्म भएका बाटो ढलान, पिच, डुङ्गाको वाल, ग्राभेल रोड, ढल निर्माण,मंदिर निर्माण,  भवन निर्माण, खानेपानि बोरिङ, सार्वजनिक पार्क निर्माण, सौचालय निर्माण जस्तै अन्य थुप्रै भौतिक पुर्वाधारहरु विवरणमा समेटिएका छन् ।

विवरणमा नगरपालिकाकको १३ वटै वडाको तथ्याङ्कहरु उल्लेख गरिएका छन् ।

विवरणको पुर्ण पाठः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय