बूढानीलकण्ठ, मंसिर २८ गते । बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषदले स्वयंसेवक माग गरेको छ । नगर युवा परिषदले विभिन्न विधा र क्षेत्रमा रहेका स्वयंसेवक परिचालन गरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका साथै नगरपालिकाको दैनिक सेवा प्रवाहमा सहजिकरण गर्नका लागी १८ देखि २४ बर्ष सम्मका युवाहरुलाई आवेदन पेश गर्नुहुन सुचना मार्फत अनुरोध गरेको छ । युवाहरुले सुचना प्रकाशीत भएको १५ दिन भित्र नगरपालिकाले तोकेको ढाँचा अनुसार आवेदन पेश गर्न पर्ने छ ।

 

सुचनाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय