लैंङिक हिंसाकाे १६ दिने अभियान तथा घरैबाट सुरू गराै, महिला हिंसाकाे अन्त्य गराै राष्ट्रिय नाराका साथ बूढानीलकण्ठ नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम संचालन गरेकाे छ । 

FWLD संस्थाका तर्फबाट अधिवक्ता सविन श्रेष्ठले लैंङिक हिंसाकाे १६ दिने अभियान तथा महिला हिंसामा केन्दित रहि प्रस्तुती दिएका थिए । कार्यक्रममा हिंसा अन्त्य गर्नका लागि सराेकारवालाहरूकाे भूमिका बारे छलफल गरिएकाे छ । 

कार्यक्रममा नगर प्रमुख खरेल, उप-प्रमुख राई, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, वडा अध्यक्ष ज्यूहरू तथा नगरपालिका महाशाखा\ शाखा कर्मचारीहरु, CHILD NEPAL प्रतिनिधि, बाल गृह सञ्चालक, महिला स्वयंसेविका, लगायत महिला अभियानताहरुकाे उपस्थिति रहेकाे थियाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय