बूढानीलकण्ठ नगरपालीकाको ८ औं नगर स्थापना दिवस यहि मंसिर १६ गते नगरपालिका कार्यालय प्राङ्गणमा विभिन्न कार्यक्रम सहित मनाइँदै छ ।
सम्बन्धित व्यक्ति, संस्था तथा सम्पूर्ण नगरबासीहरुमा हार्दिक निमन्त्रणा ।
कार्यक्रम मिति: २०७८ मंसिर १६ गते
समय: दिनको ११ बजे देखि सुरु
स्थान: बूढानीलकण्ठ नगरपालिका कार्यालय परिसर