बूढानीलकण्ठ नगरपालिका प्रमुख खरेलले सेताे रिबन लगााइ महिला हिंसा विरुद्धको १६ दिने अभियानकाे सुरूवात गरेका छन । याे अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइन्छ । 

 

कानूनले निषेध गरेतापनी धेरै महिला दिदीबहिनीहरू माथी हिंसा, विभेद र अपमानजनक व्यवहार अझै विद्यमान रहेकाेले, हरेक नगरबासी सजग भइ महिला माथी हुने हिंसालाइ निरुत्साहित गर्नुपर्ने नगरप्रमुख खरेलले बताएका छन । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय