आर.एस.डि.सी. (RSDC) नामक जर्मनी संस्थाले “महिला सशक्तिकरण र प्लास्टिकको प्रयोग न्यूनीकरण” सम्बन्धी काम गर्नेका लागि नगरपालिका समक्ष प्रस्ताव राखेकाे छ । 

“प्लास्टिकको प्रयोग कम गर्ने, रिसाइकल गरी सामग्री उत्पादन गर्ने, उत्पादन गर्नका लागि स्थानीय महिलाहरू परिचालन गर्नका साथै, साे सामाग्रीहरूकाे बिक्री समेत गरेर महिला सशक्तिकरणकामा कार्य गर्ने याेजना बारे छलफल भएकाे” वातावरण तथा सरसफाई महाशाखा प्रमुख विनाेद पाठकले बताएका छन ।

आर.एस.डि.सी. (RSDC)ले हाल नेपाल लगायत भारत, इन्डोनेसिया र फिलिपिन्समा पनि काम गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय