बूढानीलकण्ठ नगरपालिका भित्र रहेका कृषि जमिनका माटोहरुकाे परिक्षण कार्य भइरहेकाे छ । जमिनको माटो परिक्षण कार्यमा हाल अन्न, फलफुल, तरकारी, बाली र मत्स्य पोखरीको माटो परिक्षण भइरहेकाे छ ।
नगरपालिका कृषि विकास शाखाले कार्त्तिक ३० गते सम्म कृषिक, कृषि फर्म, कृषि समुह लगायत कृषि सहकारीहरुको खेत बारीको नमुना संकलन गरेकाे थियाे ।