बूढानीलकण्ठ, असोज २० गते ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय, काठमाडौंको समन्वयमा १८ वर्ष भन्दा माथि उमेर समूहका यस अघि भेरोसेल ( Verocell) खोपको पहिलो मात्रा नलगाएका व्यक्तिहरुका लागि असोज २२ गते र असोज २३ गतेका दिन लगाउन लागिएको छ ।
जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना हुने गरी बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजेसम्म अन्तिम पटक छुट्फुट भएका व्यक्तिहरुलाई आफूलाई पायक पर्ने खोप केन्द्रहरुमा गई खोप सेवा लिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।
खोप केन्द्रहरुबारे: