बूढानीलकण्ठ नगरपालिकामा असाेज १२ र १३ गते भेरोसेल खाेप लगाइने छ । नेपाल सरकारबाट निर्धारण गरीएको लक्षित समूह १८ वर्ष माथि उमेर समूहका व्यक्तिहरूलाइ भेरोसेल (VeroCell) खोपको पहिलो मात्रा र यस अघि भेरोसेल  खोपको दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरूलाइ यी २ दिन खाेप लगाइने छ । 

 

निर्धारण गरीएको लक्षित समूहका व्यक्तिहरूलाइ आफूलाइ पायक पर्ने खाे केन्द्रमा गइ खाेप लगाउनु हुन हार्दिक अनुराेध छ । 

खाेप लगाउने समयः बिहान १० बजे देखि दिउसाे ४ बजे सम्म

खोप केन्द्रहरूः

वडा स्थान
वडा नं. ०१ आधारभूत स्वास्थ्य केन्द्र, ताैलुङ चाैतारा
वडा नं. ०२ चपली भद्रकाली स्वास्थ्य चौकी, महादेव खोला
वडा नं. ०३ बूढानीलकण्ठ स्वास्थ्य चौकी, घुम्ती 
वडा नं. ०४ श्री राम आधारभूत विद्यालय, पासिकोट
वडा नं. ०५ शहरी स्वास्थ्य केन्द्र, विष्णुमती
वडा नं. ०६ खड्का भद्रकाली स्वास्थ्य चौकी, खड्का गाँउ
वडा नं. ०७ सामुदायिक भवन, पानचाेक
वडा नं. ०८ महाँकाल स्वास्थ्य चौकी, गोल्फुटार
वडा नं. ०९ वडा कार्यालय, मण्डिखाटार
वडा नं. १० नगर अस्पताल, डिठ्ठाचाैर, बालुवाखानी
वडा नं. ११ कपन स्वास्थ्य चौकी, कपन
वडा नं. १२ श्री घटराज मेमाेरियल मा.वि., कपन
वडा नं. १३ नाैलिन मा. वि., चुनिखेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय