“रेबिज तथ्य बुझाै, त्रसित नहाेऔं” नाराका साथ बूढानीलकण्ठमा १५ औं विश्व रेबिज दिवसकाे मनाइदै छ । नगर पशु सेवा शाखाद्वारा रेबिज दिवसकाे अवसरमा असाेज १२ गते देखि १८ गते सम्म घरपालुवा तथा सडक सामुदायिक कुकुर बिरालाेहरूलाइ निःशुल्क खाेप लगाइने छ । खाेपका साथै घरपालुवा तथा सडक सामुदायिक कुकुर बिरालाेहरूलाइ जुकाकाे औषधि पनि दिइने छ । 

 

मिति वडा नं. समय खाेप लगाइने स्थान
०७८।६।१२ गते देखि दैनिक २ र सम्पूर्ण नगरपालिका १० बजे बाट ५ बजे सम्म बू.न.पा. पशु सेवा शाखा,चपली
०७८।६।१३ गते १२ खरिबाेट शिव मन्दिर
०७८।६।१३ गते ११ बिहान ७ बजे बाट ९ बजे सम्म अधिकारी माेड वडा कार्यलय नजिक
०७८।६।१४ गते वडा कार्यलय
०७८।६।१४ गते वडा कार्यलय
०७८।६।१५ गते वडा कार्यलय
०७८।६।१५ गते १० वडा कार्यलय/वालुवा खानी
०७८।६।१६ गते वडा कार्यलय
०७८।६।१६ गते वडा कार्यलय
०७८।६।१७ गते बास्केट बल काेर्ट, गाेल्फूटार
०७८।६।१७ गते श्रीराम स्कुल, पासीकाेट
०७८।६।१८ गते १३ गाम्चा, वडा कार्यलय
०७८।६।१८ गते वडा कार्यलय

पशु सेवा शाखा द्वारा कुकुर बिरालोहरु लाई निशुल्क भ्याक्सिनेशन (खोप) तपसिलको स्थान र मितिमा लगाईने भएको हुदा आफुले पालेका र सडक सामुदायीक कुकुर बिरालोहरु लाई पायक पर्ने स्थानमा ल्याई खोप लगाउने कार्यमा आवश्यक सहयोग गरीदिनु हुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय