नगरपालिका र बिमा समितिकाे संयुक्त आयाेजनामा यहि शुक्रबार कृषि तथा पशुपंछि बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन हुन गइरहेकाे छ । 

यस कार्यक्रममा वर्तमान अवस्थामा कृषि तथा पशुपंछि बिमामा देखिएका अप्ठ्यारा र भावी दिनहरूमा कृषि तथा पशुपंछि बिमा गर्न सहज हुने किसिमका पाेलिसी, बिमालेखामा के कस्ता सुधार गर्दा कृषक वर्गमा बिमा गर्न सहजीकरण हुन्छ र नितिगत रूपमा सुधार गर्दै लाने बारे छलफल गरिने छ ।

कृषिजन्य वस्तुहरू, पशुपक्षी, बाली, माछालगायत विभिन्न प्रकारका बालीहरूको हानिनोक्सानी भएमा त्यसको आर्थिक क्षतिपूर्तिका लागि गरिने बिमालाई कृषि बिमा भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय