बुढानिलकण्ठ, भाद्र २९ ।  बुढानिलकण्ठ नगरपालिकाले कोभिड-१९ विरुद्ध खोपका लागि नाम दर्ता गराउन जरुरी सुचना प्रकासित गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले सुचना जारी गर्दै नगरपालिका भित्र अस्थायी र स्थायी रुपमा बसोवास गर्दै आएका नगरवासीलाई असोज ८ गते भित्र नाम दर्ता गराउनु हुन अनुरोध गर्नु भएको छ ।

नाम दर्ताका लागि व्यक्तिगत विवरण सहित सम्बन्धित वडामा सम्पर्क गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

सुचना :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय