बूढानीलकण्ठ, असार २९ गते । बूढानीलकण्ठ नगरपालिकामा आज देखि संचालन हुने भनिएको कोभिड बिरुद्धको खोप कार्यक्रम असार ३० गते (भोलि) देखि मात्र हुने भएको छ ।
खोप केन्द्र, उमेर समुह र समय को बिस्तृत बिबरण जिल्ला जनस्वास्थ्य कार्यलय काठमाडौले जारि गरेपछि सुचित गरिने नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिनु भएको छ ।
थप र बिस्तृत जानकारी केहि समयमा ।