बूढानीलकण्ठ,  असार २२ गते ।  

बूढानीलकण्ठ नगरपालिकामा असार २२ गते थप १८ जनामा काभिडकाे सङ्क्रमण देखिएकाे छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य १० जना महिला र ८ जना पुरुष रहेको जनाइएको छ । 

असार ८ गते सङ्क्रमित हुनेको वडागत विवरणः

वडा नं ०१ मा शुन्य सङ्क्रमित,

वडा नं ०२ मा (५० वर्षिय) १ पुरुष,

वडा नं ०३ मा शुन्य सङ्क्रमित,

वडा नं ०४ मा (३८, ३९ वर्षिया) २ महिला,

वडा नं ०५ मा शुन्य सङ्क्रमित,

वडा नं ०६ मा शुन्य सङ्क्रमित,

वडा नं ०७ मा शुन्य सङ्क्रमित,

वडा नं ०८ मा (२१,२७ वर्षिया) २ महिला र (३० वर्षिय) १ पुरुष,

वडा नं ०९ मा (६१, ७० वर्षिया) २ महिला र (५१, ६९ वर्षिय) २ पुरुष,

वडा नं १० मा (३५ वर्षिया) १ महिला र (८ वर्षिय) १ पुरुष,

वडा नं ११ मा (४०, ४८ वर्षिया) २ महिला र (२५, ३७ वर्षिय) २ पुरुष,

वडा नं १२ मा (५८ वर्षिया) १ महिला र (५९ वर्षिय) २ पुरुष,

वडा नं १३ मा शुन्य सङ्क्रमित । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय