बूढानीलकण्ठ, असार १४ गते ।
काठमाडाैमा लकडाउन खकुलाे गरिए तापनि काेभिडकाे सङ्क्रमणकाे जाेखिम भने उस्तै नै छ । सङ्क्रमित हुनेहरूकाे सङ्ख्यामा पनि विशेष कमी नदेखिएकाे नगरपालिकाकाे जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा देख्न सकिन्छ । आज मात्रै नगरपालिका भित्र १८ जना सङ्क्रमित थपिएका छन ।
लकडाउन खुकुलाे भएसँगै सर्वसाधारणकाे चहलपहल बढेकाेले घर बाहिर निस्कदा स्वास्थ्य सुरक्षाकाे उपर्युक्त मापदण्ड अपनाइ सामाजिक दुरी कायम गरि काेभिडकाे सङ्क्रमणबाट सुरक्षित रहनका लागि नगप्रमुखले सम्पूर्ण नगरवासीहरूमा हार्दिक अपिल गरेका छन ।
असार १४ गते सङ्क्रमित हुनेको वडागत विवरणः
वडा नं ०१ मा (६८ वर्षिय) १ महिला,
वडा नं ०२ मा शुन्य सङ्क्रमित,
वडा नं ०३ मा (५४ वर्षिया) १ महिला,
वडा नं ०४ मा (३३, ६० वर्षिया) २ पुरूष,
वडा नं ०५ मा शुन्य सङ्क्रमित,
वडा नं ०६ मा शुन्य सङ्क्रमित,
वडा नं ०७ मा शुन्य सङ्क्रमित,
वडा नं ०८ मा शुन्य सङ्क्रमित,
वडा नं ०९ मा शुन्य सङ्क्रमित,
वडा नं १० मा (२४, २७, २८, ४८ वर्षिया) ४ महिला र (४९ वर्षिय) १ पुरुष,
वडा नं ११ मा (१३, १७, २०, २०, ३० वर्षिया) ५ महिला र (१४, १६, २० वर्षिय) ३ पुरुष,
वडा नं १२ मा शुन्य सङ्क्रमित,
वडा नं १३ मा (२३ वर्षिय) १ पुरुष।