बूढानीलकण्ठ, असार ११ गते । बूढानीलकण्ठमा निषेधाज्ञाका कारण स्थगित भएको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाईन दर्ता लगायतका कार्यहरु पुनःसञ्चालन हुने भएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट बैशाख १३ गते देखि देशव्यापी रुपमा शुरु भएको सो कार्यक्रम बूढानीलकण्ठ नगरपालिकामा समेत स्थगित हुन गएकोले हाल निषेधाज्ञाको स्थित केही खुकुले भएसँगै पुनः सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकामा बैशाख १३ बाट ३ दिनसम्म मात्र सञ्चालन गरि स्थगित भएको सो कार्यक्रम नगरपालिकाका प्रत्येक वडाहरुमा पुनः सञ्चालन हुन लागेको हो ।
मिति २०७८ असार ८ नगरपालिकाको निर्णय बमोजिम तपशिलमा उल्लेख गरिएको स्थान, मिति तथा समयमा पुनः सञ्चालन गरिने भएकोले आफ्नो नजिक तथा सहज पर्ने स्थानमा गई उक्त सेवाको लाभ लिनका लागि नगरवासीहरुमा शाखाले अनुरोध गरेको छ ।
सबै वडाहरुमा समयः बिहान ११ बजे देखि ४ बजेसम्म सञ्चालन हुने व्यहोरा जनाईएको छ ।
वडा नं १
चिल्ड्रेन पार्क-फलबारी मार्ग- २०७८ असार १३ गते
तौलुङ्ग गाउँ सुधार भवन-तौलुङ्ग चौताराः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
जय भद्रकाली आधारभूत विद्यालयः २०७८ असार १८ देखी असार २१ गतेसम्म
वडा नं २
वासिक गणेश मन्दिरः २०७८ असार १३ गते
चपली सामुदायिक भवनः २०७८ अशार १४ देखि असार १७ गते सम्म
भद्रबस्ती (महादेव कोलोनी)ः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं ३
ध्रुवतारा स्कुल चौरः २०७८ असार १३ गते
बूढानीलकण्ठ मन्दिरको सत्तलः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
मुहानपोखरी चौताराः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं ४
श्रीराम स्कुल, पासिकोटः २०७८ असार १३ गते
घट्टापाटीः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
सामुदायिक भवन कार्कीटोल चपलीः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं ५
श्री पञ्चकन्या मा.वि-टुसालः २०७८ असार १३ देखि असार १५ गतेसम्म
क्लव घर वा फ्युजन स्कुल चिसिनीः २०७८ असार १६ गते देखि असार १८ गतेसम्म
सृष्टी ज्ञान स्कुल-ठकुरी टोलः २०७८ असार १९ गते देखि असार २१ गतेसम्म
वडा नं ६
न्यु भिजनक्लव भवन, खड्का गाउँः २०७८ असार १३ गते
कपुर चोक पासिकोटः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
प्रगतिटोल, च्यासुन्डोलः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं ७
सृष्टी स्कुल-हेपाली हाईटः २०७८ असार १३ गते देखि असार १५ गते सम्म
पिपल चौतारी-ह्याप्पि कोलोनीः २०७८ असार १६ गते देखि असार १८ गतेसम्म
होटेल अमुप्रस्थ गैरिगाउँ, भेटघाट चोकः २०७८ असार १९ गते देखि असार २१ गतेसम्म
वडा नं ८
अनिता मिलनएकेडेमी स्कुल, भंगालः २०७८ असार १३ गते
आइटी पार्क, सुन्दरबस्तीः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
बास्केटबल कोर्ट, गोल्फुटारः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं ९
कुमारी मन्दिर, मण्डिखाटारः २०७८ असार १३ गते
सन्तोष ड्राइभिङ्ग सेन्टर, राम्चा चोकः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
लोयल्टी ऐकेडेमी, एकताबस्तीः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं १०
बालुवाखानी, हलेसी मन्दिर परिसरः २०७८ असार १३ गते
फ्रेण्डशिप क्लव, शिवमन्दिरः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
माण्डु स्कुल, नारायणचोकः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं ११
दिक्षालय फाउण्डेसन-प्रगतीचोकः २०७८ असार १३ गते देखि असार १५ गतेसम्म
गणेश मन्दिर- ह्याण्डबल ग्राउण्ड छेउः २०७८ असार १६ गते देखि असार १८ गतेसम्म
माउन्ट कैलाश ऐकेडेमी-राम मन्दिरः २०७८ असार १९ गते देखि असार २१ गतेसम्म
वडा नं १२
बालकुमारी मन्दिर-जेष्ठ नागरिक भवनः २०७८ असार १३ गते
ढुंगेन चोकः २०७८ असार १४ गते देखि असार १७ गतेसम्म
आदर्शनगर टोलः २०७८ असार १८ गते देखि असार २१ गतेसम्म
वडा नं १३
गाम्चा चौरः २०७८ असार १३ गते देखि असार १५ गते सम्म
टुपेक चोकः २०७८ असार १६ गते देखि असार १८ गतेसम्म
मनकामना मन्दिर सापाटारः २०७८ असार १९ गते देखि असार २१ गतेसम्म