बूढानीलकण्ठ, असार ८ गते ।
बूढानीलकण्ठ नगरपालिकामा असार ८ गते थप १९ जनामा काभिडकाे सङ्क्रमण देखिएकाे छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ६ जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ ।
असार ८ गते सङ्क्रमित हुनेको वडागत विवरणः
वडा नं ०१ मा (४० वर्षिय) १ पुरुष,
वडा नं ०२ मा (५७ वर्षिया) १ महिला र (१३, ४१ वर्षिय) २ पुरुष,
वडा नं ०३ मा (३० वर्षिया) १ महिला र (५२ वर्षिय) १ पुरुष,
वडा नं ०४ मा शुन्य सङ्क्रमित,
वडा नं ०५ मा (५२ वर्षिय) १ पुरुष
वडा नं ०६ मा (४१ वर्षिया) १ महिला,
वडा नं ०७ मा शुन्य सङ्क्रमित,
वडा नं ०८ मा (२८ वर्षिय) २ पुरुष,
वडा नं ०९ मा (२२, ८० वर्षिया) २ महिला र (२५, ३८१वर्षिय) २ पुरुष,
वडा नं १० मा (१६ वर्षिया) १ महिला र (३२ वर्षिय) १ पुरुष,
वडा नं ११ मा (३६, ४१, ५८ वर्षिय) ३ पुरुष,
वडा नं १२ मा शुन्य सङ्क्रमित,
वडा नं १३ मा शुन्य सङ्क्रमित ।