बूढानीलकण्ठ, असार ६ गते ।
बूढानीलकण्ठ नगरपालिकामा असार ६ गते ६० जना कोभिड-१९ काे संक्रमणबाट मुक्त भएका छन । थप १९ जनामा काभिडकाे सङ्क्रमण देखिएतापनी निकाे हुनेकाे सङख्या बड्दाे छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ११ जना महिला र ८ जना पुरुष रहेको जनाइएको छ ।
असार ३ गते सङ्क्रमित हुनेको वडागत विवरणः
वडा नं ०१ मा शुन्य सङ्क्रमित,
वडा नं ०२ मा (३५ वर्षिया) १ महिला र (१८ वर्षिय) १ पुरुष,
वडा नं ०३ मा शुन्य सङ्क्रमित,
वडा नं ०४ मा शुन्य सङ्क्रमित,
वडा नं ०५ मा शुन्य सङ्क्रमित,
वडा नं ०६ मा (४९ वर्षिया) १ महिला र (५२, ६० वर्षिय) २ पुरुष,
वडा नं ०७ मा शुन्य सङ्क्रमित,
वडा नं ०८ मा (१४, ४१, ५२ वर्षिया) ३ महिला र (१२, ४८ वर्षिय) २ पुरुष,
वडा नं ०९ मा शुन्य सङ्क्रमित,
वडा नं १० मा (१०, ३६, ५२ वर्षिया) ३ महिला र (१६, ३० वर्षिय) २ पुरुष,
वडा नं ११ मा (४५ वर्षिया) १ महिला र (८० वर्षिय) १ पुरुष,
वडा नं १२ मा शुन्य सङ्क्रमित,
वडा नं १३ मा (४४, ७६ वर्षिया) २ महिला ।