बूढानीलकण्ठ,  असार ३ गते ।  

बूढानीलकण्ठ नगरपालिकामा असार ३ गते २६ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ७ जना महिला र १९ जना पुरुष रहेको जनाइएको छ । 

पछिल्लाे २४ घण्टामा वडा नं. १ मा १ पुरूष र वडा नं. १३ मा १ जना गरी २ जनाकाे मृत्यु भएकाे छ । 

असार ३ गतेको वडागत विवरणः

वडा नं ०१ मा (६७ वर्षिय) १ पुरुष,

वडा नं ०२ मा (३४ वर्षिया) १ महिला र (४ महिना, ७७, ८०  वर्षिय) ३ पुरुष,

वडा नं ०३ मा (७२, ७८ वर्षिया) २ पुरूष,

वडा नं ०४ मा शुन्य सङ्क्रमित,

वडा नं ०५ मा (७६ वर्षिया) १ महिला र (८३ वर्षिय) १ पुरुष,

वडा नं ०६ मा शुन्य सङ्क्रमित,

वडा नं ०७ मा शुन्य सङ्क्रमित,

वडा नं ०८ मा (३३ वर्षिया) १ महिला र (२८, ३३ वर्षिय) २ पुरुष,

वडा नं ०९ मा (६९ वर्षिया) १ महिला र (३०, ३५ वर्षिय) २ पुरुष,

वडा नं १० मा (१५, ४४ वर्षिय) २ पुरुष,

वडा नं ११ मा (४८ वर्षिया) १ महिला र (१९, ३२, ४२, ४९, ६९ वर्षिय) ५ पुरुष,

वडा नं १२ मा (१७, ३१ वर्षिया) २ महिला र (३५ वर्षिय) १ पुरुष,

वडा नं १३ मा शुन्य सङ्क्रमित । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय