बूढानीलकण्ठ, जेष्ठ ३१ गते ।
बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ ३१ गते २१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ९ जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ ।
नगरपालिकामा हाल सक्रिय संक्रमित २३६५ छन् । सक्रिय संक्रमित मध्य २५७ जना होम आईसोलेसनमा छन् भने ४४ जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
जेष्ठ १८ गते साेमबारको वडागत विवरणः
वडा नं ०१ मा शुन्य सङ्क्रमित,
वडा नं ०२ मा (२९, २९ वर्षिय) २ पुरुष,
वडा नं ०३ मा (२०, २४ वर्षिया) २ महिला,
वडा नं ०४ मा (२३ वर्षिय) १ महिला,
वडा नं ०५ मा शुन्य सङ्क्रमित,
वडा नं ०६ मा शुन्य सङ्क्रमित,
वडा नं ०७ मा शुन्य सङ्क्रमित,
वडा नं ०८ मा (१३ वर्षिय) १ पुरुष,
वडा नं ०९ मा (५३ वर्षिया) १ महिला र (३३ वर्षिय) १ पुरुष,
वडा नं १० मा (३९, ४०, ४१ वर्षिया) ३ महिला र (४५ वर्षिय) १ पुरुष,
वडा नं ११ मा (३६ वर्षिया) १ महिला र (२९, ४१, ४३ वर्षिय) ३ पुरुष,
वडा नं १२ मा (५३ वर्षिया) १ महिला र (२७, ४७ वर्षिय) २ पुरुष,
वडा नं १३ मा (३७, ७० वर्षिय) २ पुरुष।