बूढानीलकण्ठ , जेष्ठ २६ । बूढानीलकण्ठमा खोप अभियान केही समयको लागि स्थगित गरिएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०२/१८ गतेको निर्णयानुसार कोभिड १९ विरुद्धको खोप (चाईनिज भेरोसेल पहिलो मात्रा) अभियान ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई मिति २०७८/०२/२५ गते देखि मिति २०७८/०२/२७ गते सम्म लगाउने कार्यक्रम रहेको भएता पनि जिल्ला स्वास्थ्य कार्यालयको प्राप्त जानकारी अनुसार माग अनुसार खोप प्राप्त हुन नसक्ने भएकाले मिति २०७८०२।२७ गतेको खोप कार्यक्रम हाल स्थगित गरिएको सुचना सम्बन्धित सबैलाई  नगरपालिकाले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय