बूढानीलकण्ठ,  जेष्ठ २४ गते ।  

बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ २४ गते जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३६जना महिला र ३१ जना पुरुष रहेको जनाइएको छ । पछिल्लाे ४८ घण्टामा मात्रै २ जना व्यक्तिहरूकाे मृत्यु भएकाे छ । 

नगरपालिकामा हाल सक्रिय संक्रमित २२२१ जना छन् । सक्रिय संक्रमित मध्य ३४८जना होम आईसोलेसनमा छन् भने  ३६ जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

जेष्ठ २४ गतेको वडागत विवरणः

वडा नं ०१ मा (३२ वर्षिय) १ पुरुष,

वडा नं ०२ मा (२९ वर्षिया) १ महिला र (२१, ३०, ५९ वर्षिय) ३ पुरुष,

वडा नं ०३ मा (२५ वर्षिया) १ पुरूष,

वडा नं ०४ मा (३० वर्षिया) १ महिला र (६२ वर्षिय) १ पुरुष,

वडा नं ०५ मा शुन्य सङ्क्रमित,

वडा नं ०६ मा (३०, ५७ वर्षिया) २ महिला र (२४ वर्षिय) १ पुरुष,

वडा नं ०७ मा शुन्य सङ्क्रमित,

वडा नं ०८ मा (२२३, २७, ३५, ३७ वर्षिया) ४ महिला र (१४, ३७, ४६, ५१ वर्षिय) ४ पुरुष,

वडा नं ०९ मा (११, २३, ३७, ३९, ४५ वर्षिया) ५ महिला र (५, १३, २७, ३०, ३२ वर्षिय) ५ पुरुष,

वडा नं १० मा (१९, २३, २३, ३३, ३८, ६१, ६६ वर्षिया) ७ महिला र (१७, १७, १९, ३३, ५७, ७०, ७३, ७८ वर्षिय) ८ पुरुष,

वडा नं ११ मा (२७, ४१, ४५ वर्षिया) ३ महिला र (११, ३२, ३३, ४३, ४४ वर्षिय) ५ पुरुष,

वडा नं १२ मा (११, २१, २५, २८, ३०, ३१, ३२, ३२, ३९, ४०, ४१, ९० वर्षिया) १२ महिला र (३७, ४१ वर्षिय) २ पुरुष,

वडा नं १३ मा (२३ वर्षिया) १ महिला । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय