बूढानीलकण्ठ,  जेष्ठ २३ गते ।  

बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ २३ गते २९जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएपनि काेभिड सङ्क्रमितकाे सङ्ख्या घट्दाे अवस्थामा रहेकाे छ । 

नगरपालिकामा हाल सक्रिय संक्रमित ३८८ छन् भने निकाे भएकाहरूकाे सङ्ख्या १७४८ पुगेकाे छ । आजै मात्र ९२ जना सङ्क्रमण मुक्त भएका छन । 

घरैमा बसी काेभिड १९ काे राेकथाम गर्न, घरछिमेकमा काेभिड सङ्क्रमितहरूलाइ सक्दाे सहयाेग गर्न, र आफै सङ्क्रमित भएमा उच्च मनाेबल राखी छिमेक, वडा कार्यालय एंव नगरपालिकासँग सहयाेग लिन सबै नगरबासीहरूमा अपिल गरिन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय