बूढानीलकण्ठल नगरपालिका भित्र ३ स्थानहरूमा यहि जेष्ठ २५ गते देखि चाइनिज भेराेसेल पहिलाे मात्रा लगाइनेछ । यस अभियान अन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाइ खाेप लगाइने छ । 

 

मितिः जेष्ठ २५ देखि जेष्ठ २७ सम्म

समयः विहान ११ बजे देखि ४ बजे सम्म 

उमेर समूहः ६० वर्ष देखि ६४ वर्ष उमेर समूह

 

खाेप केन्द्रकाे नामः 

१. श्री गणेश मा.वि. – बू.न.पा. गणेश चाेक वडा नं. ०२

२. श्री बालउद्धार मा.वि. – बू.न.पा. कपनबेख वडा नं. १०

३. श्री नेसनल आइडियल बाेडिङ्ग स्कूल – बू.न.पा. मण्डीकटार वडा नं. ०९

 

थप जानकारी लागि सम्पर्क नम्बरहरूः

१. प्रतिमा खरेल- ९८४१३६४३८४

२. उपमा दहाल- ९८४३६३१२२७ 

३. मन्जु बस्नेत- ९८४१६७७०३२

 

खाेप लगाउन आउँदा मास्क लगाइ अनिवार्य नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात ल्याइ आफुलाइ पायक पर्ने खाेप केन्द्रमा जानुहुन हार्दिक अनुराेध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय