जेष्ठ १८, बूढानीलकण्ठ ।

 

बूढानीलकण्ठ वडा नं. ०८ स्थित महाँकाल स्वास्थ्य चाैकीमा जेष्ठ १९ गते एन्टिजेन्ट परिक्षण गरिदैँ छ । बिहान ११ बजे देखि २ बजे सम्म परिक्षण गरिने हुँदा कोभिडका विभिन्न लक्षण देखिएका व्यक्तिहरू, कोभिड पोजिटिभ देखिएका परिवारका सदस्यहरु तथा सरोकारवाले यस सेवा काे लाभ लिन सक्नु हुनेछ । 

 

मिति :- २०७८ / ०२ / १९ गते

समय : बिहान ११ बजे देखि २ बजे सम्म

स्थान :- महाँकाल स्वास्थ्य चौकी, बूढानीलकण्ठ नगरपालिका वडा नं. ८

 

काेभिडक १९ का केहि लक्षणहरूः

१. स्वास प्रस्वासमा अप्ठेरो महशुस हुने

२. ज्वरोको लेभल उच्च रहने

३. कम्मर दुख्ने

४. शरीर सिथिल हुने

५. निरन्तर रुघाखोकी लाग्ने

६. घाँटी दुख्ने इत्यादी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय