बूढानीलकण्ठ वडा नं ०५ मा रहेको ‘जामचेन स्तुपा’ बादलले श्रृङ्गारिएको छ । स्तुपाको रमणिय दृश्यले अहिले काठमाडौं उपत्यकावासिलाई मंत्रमुग्ध बनाईरहेको टिप्पणीहरु सामाजिक सञ्चालमा प्रसस्त आईरहेका छन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ०४ निवासि ‘दृश्य कलाकार’ विरोचन मल्ल ठकुरीले कैद गर्नु भएको मनमोहक तस्विर ।