बूढानीलकण्ठ, जेष्ठ १३ गते ।
बागमती प्रदेश सांसद दिपक निराैलाले बूढानीलकण्ठ नगरपालिकालाइ स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्नु भएको छ । काेभिड-१९ काे संक्रमण बढे सँगै नगरमा स्वास्थ्य संकट भएको समयमा याे सहयाेग निकै महत्वपूर्ण रहेकाे नगरप्रमुख उद्धव खरेलले बताउनु भएको छ ।
नगरपालिकालाइ प्राप्त भएका स्वास्थ्य सामाग्रीहरूः
१. अक्सीमिटरः ४ थान
२. स्यानिटाइजरः ४० लिटर
३. Antigen टेस्ट किटः १२५ थान
४. मास्कः ४००० थान