बूढानीलकण्ठ, जेष्ठ १३ गते ।

बूढानीलकण्ठ नगर युवा परिषदले ज्येष्ठ १४ गते (शुक्रबार) “कोभिड-१९ संक्रमित सँगको अन्तरक्रिया एवं मनोसामाजिक परामर्श” कार्यक्रम आयोजना गर्न लागेको छ।

यस नगरपालिकालामा हुनुभएका संक्रमित व्यक्तिहरुको मनोसामाजिक स्थिरता वृद्धि गर्ने उद्देश्यका साथ अनुभवी वक्ताहरुको सल्लाह र सुझावमा केन्द्रित भएर आफ्नो जिज्ञाशाहरु प्रस्तुत गर्दै अन्तरक्रिया कार्यक्रम तथा संवादको लागि  ‘Zoom’ मार्फत घरैमा बसी कार्यक्रममा जाेडिन सक्नु हुनेछ । 

यस कार्यक्रममा प्रमुख वक्ता नगर प्रमुख उद्धव प्रसाद खरेल, नगरपालिका जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहाल, डा. कमल गाैतम, भरत गाैतम र सबिता रिमाल रहेका छन । 

कार्यक्रममा सहभागी हुनकाे लागीः

लिङ्क: https://zoom.us/j/91027448909…

कार्यक्रम सम्बन्धि थप जानकारीको लागी सरोज धिताल- ९८५११६११९८ र दिपु बस्नेत- ९८५११५३१६७ लाइ सम्पर्क गर्न सक्नु हुनेछ । 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय