बूढानीलकण्ठ , जेष्ठ ०४ गते ।
बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
आज मात्र २७ पुरुष र ४० महिला सहित ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नगरपालिकाको जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदन अनुसार थपिएका संक्रमितसँगै नगरपालिकामा संक्रमित हुनेहरुको कुल संख्या १,३५७ पुगेको छ।
कोरोना विरुद्धको दोस्रो चरणको (भेरोसिल) खोप अभियानको तेस्रो दिन आज मात्र ६५५ महिला र ६२३ गरि कुल १,२७८ ले उक्त खोप लगाएका छन्। हालसम्म नगरपालिकाकामा ३,८१९ जनाले खोप लगाइसकेका छन्।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुको वडागत विवरणः
वडा नं ०१ मा शुन्य संक्रमित
वडा नं ०२ मा ३६, ६५, ३१ वर्षिया तीनजना महिला र २६ वर्षिय एक पुरुष,
वडा नं ०३ मा ३५, २६, १६, ३४ वर्षिया चारजना महिला र ७५, १८ वर्षिय दुईजना पुरुष,
वडा नं ०४ मा ४३, ३९, १९ वर्षिया तीनजना महिला र ४४ वर्षिय एक पुरुष,
वडा नं ०५ मा ५ मा शुन्य संक्रमित
वडा नं ०६ मा ५०, २२, ३२, १३, १४ वर्षिया छजना महिला र ५० वर्षिय एक पुरुष,
वडा नं ०७ मा ४९, ४२ वर्षियष दुईजना महिला, १८, ४३ वर्षिय दुईजना पुरुष,
वडा नं ०८ मा २५, ३९, ३५, ४५ वर्षिया चारजना महिला र १३, ६०,५१, १६ वर्षिय चारजना पुरुष,
वडा नं ०९ मा ४२, २१, २०, ४४, २५ वर्षिया पाँचजना महिला र ५० वर्षिय एक पुरुष,
वडा नं १० मा ३१, २६, ३४, २३, २६, ४८, २१ वर्षिया सातजना महिला र ४१, ३६, ५८, ३६, ५१, २० वर्षिय छजना पुरुष,
वडा नं ११ मा ६५, ५०, २७, ६६, २१ वर्षिया पाँचजना महिला र ३३, ४९, ८३, ४० वर्षिय चारजना पुरुष,
वडा नं १२ मा ३३, ६५ वर्षिया दुईजना महिला र ४०, ६, १२, ३९, ७२ वर्षिय पाँचजना पुरुष,
वडा नं १३ मा शुन्य संक्रमित