बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ को दोस्रो लहरको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि प्रतिकार्य टोलिले गर्दै आएको कार्यहरुमा थप जिम्मेवारी थपिएको जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

टोलिको जिम्मेवारी थपिए संगै नगरपालिकाबाट तोकिएका स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा व्यवस्थापन सम्बन्धी जानकारी सुचना प्रकाशन भएको छ ।

नगरपालिकाबाट तपसिल बमोजिमका कर्मचारीहरुलाई कार्य विभाजनका साथै व्यवस्थापन गरिएको हुँदा सो अनुसार समन्वय गर्न गराउन हुन जानकारीका लागि जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

१. संक्रमित व्यक्तिहरुलाई आवश्यकता अनुसार अस्पताल तथा Isolation Center मा पठाउन तथा सम्पूर्ण व्यवस्थापन सम्बन्धी कार्यको जिम्मेवारीका लागिः

क्र.सं. नाम थर पद सम्पर्क नं
१. सम्झना कुँवर नर्सिङ निरिक्षक ९८४१३८७३५२

 

२.दैनिक कोभिड -१९ को पछिल्लो २४ घण्टाको दैनिक प्रतिवेदनका लागिः

क्र.सं. नाम थर पद सम्पर्क नं
१. उमेश गौतम परिवार नियोजन निरिक्षक ९८५८०१२३८५१
२. रवि भण्डारी कम्प्युटर सहायक ९८४११७३१८४

 

३. कोमिड १९ (दोस्रो लहर) सम्बन्धी परामर्श तथा जानकारीका लागि:

क्र.सं. नाम थर पद सम्पर्क नं
१. डा. अंकित पौडेल मेडिकल अधिकृत ९८४९६४९६४४
२. उपमा दहाल जनस्वास्थ्य अधिकृत ९८४३६३१२२७
३. प्रतिमा खरेल जनस्वास्थ्य अधिकृत ९८४१३६५३८४

 

४.एम्बुलेन्स व्यवस्थापनका लागि १३ वडाका वडा अध्यक्षद्वारा जनस्वास्थ्य महाशाखा प्रमुखसँग सम्वन्वय गरी प्रयोगमा ल्याउन सकिने छ ।

क्र.सं. नाम थर पद सम्पर्क नं
१. किरण श्रेष्ठ एम्बुलेन्स चालक ९८४१६३४७९५

 

 UNHCR द्वारा सहयोग गर्दै आएको एम्बुलेन्सको लागि:

क्र.सं. नाम थर पद सम्पर्क नं
१. श्रीजु पाण्डे सम्बन्धित व्यक्ति (Focal Person) ९८६०९१३०९६
२. विश्रुता राणा Alternative सम्पर्क व्यक्ति ९८५१०१६७५४

 

५. कोभिड-१९ रोगको निधानका लागि बूढानीलकण्ठ स्वास्थ्य चौकी र कपन स्वास्थ्य चौकीमा प्रत्येक सोमबार र बिहिबार विहान १०:०० बजे देखि दिउँसो २:०० बजेसम्म लक्षण देखिएका र Contact Tracing मा परेका व्यक्तिहरुलाई प्राथमिकताको आधारमा Antigen Test को व्यवस्था मिलाइएको छ ।

६. बू.न.पा. वडा नं. २, रुद्रेश्वरमा अवस्थित बूढानीलकण्ठ मोडेल कम्यूनिटी एकेडेमी र कपन १० बालुवाखानी अवस्थित डिट्ठाचौरमा Isolation Center स्थापना गरिएको छ । जसमा वडा नं. २ को Isolation Center संचालन भई सकेको छ । COVID 19 को संक्रमण भएका निम्न लिखित मापदण्ड पूरा भएका व्यक्तिहरुलाई मात्र Isolation Center मा राखिने छ ।

• COVID १९ को लक्षण भएका र PCR वा Antigen Kit द्वारा Positive व्यक्तिहरु

• घरमा पर्याप्त मात्रामा कोठा नभएका

• घरमा सुरक्षीत नहुने संक्रमित व्यक्तिहरु

• संक्रमण फैलाउन सक्ने व्यक्तिहरु

• घर नभएका भाडामा बस्ने व्यक्तिहरु

• COVID १९ Positive भएका अपाङ्ग अनाथ विपन्न जेष्ठ नागरीकहरु वडाबाट सिफारीस भई माथि उल्लेखित मापदण्ड पुरा गरेकाहरु

Isolation मा नराखिने अवस्था:

• COVID १९ रोगले ग्रसित गम्भीर समस्या भएकाहरु

• होमआइसोलेसन मै बस्न मिल्ने व्यक्तिहरु

• COVID १९ को संक्रमणले गर्दा लगातार Oxygen दिनुपर्ने व्यक्तिहरु

• वडासंग र जनस्वास्थ्य महाशाखासंग समन्वय बिना आएका व्यक्तिहरु

 

        COVID १९ को कारणबाट कसैको मृत्यु भएमा बडासंग समन्वय गरी शव व्यवस्थापनको लागि ११४० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

        • COVID १९ संक्रमण भई अस्पताल भर्ना गर्नुपर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरी गरिएको Toll Free No. ११३३ (२४ घण्टा र १११५ विहान ६:०० बजे देखि दिउँसो १:०० बजे सम्म सम्पर्क गर्नुहुन अनुरोध छ ।

७. COVID १९ सम्बन्धी आ-आफ्नो वडामा रहेको स्वास्थ्य चौकीबाट थप जानकारीको सम्पर्क गर्नुहुन अनुरोध छ ।

क्र.सं. नाम थर पद संस्था सम्बन्धित वडा सम्पर्क नं
१. आस्था केसी ज.सवा.नी चपलि भद्रकाली स्वास्थ्य चौकि १ र २ ९८६४९४०१०२
२. तिलक प्रसाद गौतम ज.सवा.नी बूढानीलकण्ठ स्वास्थ्य चौकि ३ र २ ९८५५०६९२२३
३. वृग बहादुर तामाङ अ.हे.ब. शहरी स्वास्थ्य केन्द्र, विष्णुमति ९८६००७४३९६
४. लिलाधर भूषाल ज.सवा.नी खड्का भद्रकाली स्वास्थ्य चौकि ६ र ७ ९७४१०२७७९९
५. मन्जु बस्नेत ज.सवा.नी महांकाल स्वास्थ्य चौकि ८ र ९ ९८४१६७७०३२
६. बम बहादुर ऐर सि.अ.हे.ब. कपन स्वास्थ्य चौकि १० र ११ ९८४८८७३७३६
७. स्मिता रायमाझि हे.अ. शहरि स्वास्थ्य केन्द्र, दुर्हगामंदिर १२ ९८४१९०८९४८
८. सरीता श्रेष्ठ ज.सवा.नी चुनिखेल स्वास्थ्य चौकि १३ ९८४१३५४००६

 

८. विशेषज्ञ सेवाको लागि सहयोगि प्रतिष्ठान केन्द्रः

क्र.सं. नाम थर ठेगाना हटलाईन नं. सम्पर्क समय
१. नेपाल अनुसन्धान प्रतिष्ठान सुन्दरवस्ति-०१ ९८५११२९४९३ बिहान ९ः०० बजे देखि ५ः०० बजे सम्म

 

९. बिशेषज्ञ सेवाका लागि तोकिएका अन्य ब्यक्तिहरु

S.N. Name Affiliation Contact Number
1 Dr. Bigyan Lamichhane Bir Hospital 9846027622
2 Dr. Nisha Bhandari KMC 9842255058
3 Dr. Anurag Marasaini NDRI 9851239212
4 Dr. Ruzu Sharma NDRI 9843650986
5 Dr. Prasanna Gurung Kantipur Dental 9860799859
6 Dr. Pranil Man Singh Pradhan IOM 9841238435
7 Prof. Dr. Rameshowr Pokhrel Rtd Professor Pediatric Surgeon 9851064927
8 Dr. Tanka Baniya KMC 9851012377
9 Dr. Priyanka Shakya NDRI 9841530777
10 Dr. Shuva Shrestha Maternity Hospital 9851129732
11 Dr. Babu Ram Marasaini Former EDCD Director 9851066412
12 Dr. Basu Dev Pandey Former EDCD Director 9851065451
13 Dr. Birajman Karmacharya Dhulikhel Hospital 9908660568

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय